दोस्रो चरणको निर्वाचन बजेट अगावै

काठमाडौं । नेकपा एमालेले प्रधानन्याधिशमाथिको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेको छ । आइतवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको एमाले स्थायी समिति बैठकले प्रस्तावले संबैधानिक अंगविच टकराव ल्याएकाले फिर्ता लिन सत्तारुढ दलसँग माग गरेको हो । एमालेले महाअभियोगको सन्दर्भमा सर्बोच्चको फैसला स्वागतयोग्य भन्दै प्रस्ताव फिर्ता गरे संबैधानिक अंगबीचको टकराव रोकिने निस्कर्ष निकालेको बैठकपछि नेताले … Continue reading दोस्रो चरणको निर्वाचन बजेट अगावै